४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025


रारा ताल क्षेत्रमा अस्ट्रेलियन लगानीमा पहिलो लक्जरी रिसोर्ट बन्ने

काठमाडौं । नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारा ताल क्षेत्रमा अस्ट्रेलियन लगानीमा पहिलो लक्जरी रिसोर्ट बन्ने भएको छ । रारामा बन्ने पहिलो लक्जरी रिसोर्टमा अष्ट्रेलियाको एक्सपर्ट ग्रुपले लगानी गर्ने भएको हो