२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


राष्ट्रपतिद्धारा राष्ट्रियसभाको अधिवेशन आह्वान

काठमाडौं, असार १० । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन आह्वान गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आगामी असार १७ गते बिहीबार दिउँसो ४ बजे बस्ने गरी बैठक आह्वान गर्नुभएको हो ।