थापाले एमसीसीको पक्षमा मतदान नगर्ने दलहरू सरकारमा बसिरहन नमिल्ने पनि बताउनुभयो । उहाँले पक्ष र विपक्षमा उभिएर आफू राष्ट्रवादी र अर्कोलाई राष्ट्रघातीको आरोप लगाइसकेपछि एउटै गठबन्धनमा बस्न नसुहाउने जिकिर गर्नुभयो
काठमाडौं । शान्ति सुरक्षा बिथोलेर राष्ट्रघाती काम गरेको आरोपमा क्युवामा सात सय भन्दा बढीलाई मुद्दा दायर गरिएको छ । गत वर्ष सरकारको विरोधमा प्रदर्शन गर्ने उनीहरुलाई सार्वजनिक प्रशासन कार्यालले मुद्दा