४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025


राष्ट्रपतिमा रामचन्द्र पौडेलले जित्नेमा दुईमत छैन:प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवं सांसद डा. प्रकाशशरण महतले राष्ट्रपतिमा रामचन्द्र पौडेलले जित्नेमा दुईमत नरहेको दाबी गर्नुभएको छ । बिहीवार ७ दलीय गठबन्धनले काठमाडौंमा आयोजना गरेको सांसद अभिमुखीकरण कार्यक्रमपछि