१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक प्रतिनिधि सभाले आजै पारित गर्ने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता आएको नागरिकता विधेयक प्रतिनिधि सभाबाट आज बिहीबार नै पारित गर्ने तयारी भएको छ । संसद सचिवालयले बिहीबार बस्ने प्रतिनिधि सभाको बैठकको सम्भावित कार्यसूचीमा