काठमाडौं । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रों दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । उग्र दक्षिणपन्थी प्रतिद्धन्दी मारिन ले पेनलाई १७ प्रतिशत भन्दा बढी मतान्तरले पछि पार्दै म्याक्रों विजयी भएका हुन्