१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मध्यपूर्वका देशहरुमा फ्रान्सेली सामान बहिष्कार अभियान

काठमाडौं । फ्रान्सले मध्यपूर्वका देशहरुलाई आफ्ना सामानहरुको बहिष्कार अभियानलाई अन्त्य गर्न आग्रह गरेको छ । राष्ट्रपति इम्यानुय माक्रोंले पैगम्बर मोहम्मदको कार्टुन देखाउन पाउनु पर्ने अधिकारको पक्षमा अभिव्यक्ति दिएपछि मध्यपूर्वका देशहरुमा