काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको बैठक आज मंगलबार बिहान ११ बजे बस्दैछ । मंगलबारको बैठकमा राष्ट्रपतिबाट नागरिकता संशोधन विधेयक सन्देश सहित फिर्ता भएको जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ