काठमाडौं । काजकिस्तानमा जारी हिंसा नियन्त्रणका लागि सरकार झन कठोर बन्दै गएको छ । काजकिस्तान सरकारको आग्रहमा रुसी सेना प्रवेश गरेसँगै सरकारविरोधी प्रदर्शनहरु रोक्न सरकारले सुरक्षाकर्मीको परिचालनलाई थप बलियो बनाउँदै