काठमाडौं । राष्ट्रपतिको सरकारी निवास शितल निवासमा देउसीभैलो खेलिएको छ । सोमबार शितलनिवासस्थित राष्ट्रपतिको निवासमा सांस्कृतिक संस्थानका कलाकार र बालमन्दिरका बालबालिकाको टोलीले देउसीभैलो कार्यक्रम गरेको हो । कार्यक्रममा राष्ट्रपति भण्डारीलगायत
साउन २० गतेदेखि न्यायको माग गर्दै बसन्तपुर डबलीमा आमरण अनसन सुरू गरेकी निहारिकाले आफ्नो मागको सुनुवाइ नभएको भन्दै आत्मदाहको योजना बनाएकी हुन् ।
अधिकारीहरूले शुक्रबार रातिदेखि नै कर्फ्यू जारी गरेर त्यसलाई रोक्ने कोसिस गरेका थिए । तर, विपक्षी दल तथा आम नागरिकको कडा आपत्तिपछि कर्फ्यू हटाइएको थियो ।
काठमाडौं, असोज ११ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि गणतन्त्र कोरिया र युरोपेली सङ्घका आवासीय राजदूतहरुले आ-आफ्ना ओहदाका प्रमाणपत्र पेश गर्नुभएको छ । राष्ट्रपति भवन, शीतल निवासमा आयोजित समारोहमा कोरियाका