२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


दक्षिण कोरियाका निलम्बित राष्ट्रपति योल पक्राउ

काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति यून सुक योल पक्राउ परेका छन् । भ्रष्टाचार अनुसन्धानको टोलीले आज राष्ट्रपति युनलाई राष्ट्रपति निवासबाट पक्राउ गरेको हो । महाभियोगको सामना गरिरहेका राष्ट्रपति युनलाई पक्राउ