५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


वसन्त पञ्चमीको अवसरमा राष्ट्रपति तथा उपराष्ट्रपतिबाट शुभकामना सन्देश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज वसन्तपञ्चमी तथा सरस्वती पूजाका अवसरमा शुभकामना व्यक्त गर्नुभएको । उहाँले वसन्तपञ्चमी तथा सरस्वती पूजाका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी, दाजुभाइ तथा सम्पूर्ण

सोनाम ल्होसारको अवसरमा राष्ट्रपति पौडेलद्वारा शुभकामना व्यक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार जस्ता पर्वले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । तामाङ समुदायको पर्व सोनाम ल्होसारका अवसरमा शुभकामना व्यक्त

शहीद दिवसको अवसरमा राष्ट्रपति पौडेलबाट शुभकामना व्यक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै शहीदप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताउनुभएको छ । शहीद दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्नु हुँदै राष्ट्रपति

राष्ट्रपतिद्वारा संसद्को हिउँदे अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को हिउँदे अधिवेशन आह्वान गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले माघ १८ गते दिउँसो १ बजे बस्नेगरी सङ्घीय संसदका दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको

राष्ट्रपति पौडेलद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिनुभएको छ । मंगलबार ट्रम्पले अमेरिकाको ४७ औँ राष्ट्रपतिको पदभार ग्रहण गरेकोमा राष्ट्रपति पौडेलले बधाई दिनुभएको हो । राष्ट्रपति पौडेलले

राष्ट्रिय उद्देश्य पूरा गर्न सबै एकजुट भएर अघि बढौँ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय उद्देश्य पूरा गर्न सबै एकजुट भएर अघि बढ्न आह्वान गर्नुभएको छ । मंगलवार शीतल निवासमा माघे संक्रान्तिको अवसमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै राष्ट्रपति

चाडपर्वले प्रकृति र संस्कृतिको संरक्षणमा भूमिका खेल्छन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति पर्वले प्रकृति र संस्कृतिको संरक्षण गर्नुका साथै सभ्य सु–संस्कृत र समतामूलक समाज निर्माण गर्न सबैलाई प्रेरित गर्ने विश्वास व्यक्त गर्नु भएको छ ।

राष्ट्रपति पौडेलबाट नयाँ संघीय संसदको भवन अवलोकन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन संघीय संसद भवनको अवलोकन गर्नुभएको छ । सिंहदरबार परिसरभित्र निर्माणाधीन संसद भवनको राष्ट्रपति पौडेलले आज अवलोकन गर्नुभएको हो । अवलोकनपछि शहरी विकास मन्त्रालयका सचिव

चाडपर्वले राष्ट्रिय एकतालाई मजबुत र सुदृढ बनाउन सहयोग पुग्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चाडपर्वहरूले विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि गर्न सहयोग पुग्ने बताउनु भएको छ । आज क्रिसमस

सांस्कृतिक पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुर्‍याएको छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक पर्वले विविधता भएको नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भइ राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ