राजविराज । जनता समाजवादी पार्टी (जसपा) निकट जनवर्गीय संगठनले सप्तरीमा मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेको छ । सदरमुकाम राजविराजमा राष्ट्रपति भण्डारीको जनवर्गीय संगठनले पुत्ला दहन गरेको हाे ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ । संविधान अनुसार नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपतिविरूद्ध सर्वोच्च अदालतमा बिहीबार रिट परेको हो । संघीय संसदको दुवै सदनले
काठमाडौं । नेपाल भ्रमणमा रहेको चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सुले आज बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुहुने भएको छ । मंगलबार अपरान्ह ली र प्रधानमन्त्री शेरबहादुर देउवाबीच
काठमाडौं । आफूले बुँदागत रुपमा असहमतिहरु राखेर संसदमा फिर्ता पठाएको नागरिकता विधेयकलाई प्रतिनिधि सभाले जस्ताको तस्तै पारित गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारी नयाँ खालको छलफलमा जुट्नु भएको छ । राष्ट्रिय सभामा
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार दुई वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले बिरुवा संरक्षण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक र बीउ बिजन ऐन, २०४५ लाई
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको आर्थिक विकास प्रक्रियामा श्रम र सीपको महत्त्वलाई उजागर गर्दै श्रमलाई सम्मान गर्ने संस्कृतिको निर्माणमा थप योगदान गर्नुपर्ने बताउनु भएको छ । १ सय ३३
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष २०७९ ले सम्पूर्ण नेपालीहरुमा सुख समृद्धि र उमङ्गको कामना गर्नुभएको छ । नयाँ वर्ष २०७८ को अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले स्वदेश
उहाँले न्यायिक समितिले विवाद निरुपण गर्दा राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक, धार्मिक लगायत विभिन्न व्यक्तिगत वा संस्थागत दबाव, चुनौती आउन नदिन सचेत भई निडरतापूर्वक कार्यसम्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुपूर्णिमा (होली) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले यस पर्वले सबै नेपालीमा खुशी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एक चीन नीतिप्रति सदैव प्रतिवद्ध रहेको बताउनुभएको छ । चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सलाई दिएको अन्तर्वार्तामा राष्ट्रपति भण्डारीले नेपाल–चीन सम्बन्ध प्राचीनकालदेखिको रहेको र यसमा