काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शितलनिवास पुग्नुभएको छ । । बालुवाटारमा बोलाइएको नेकपा एमाले स्थायी कमिटीको आकस्मिक बैठक सकिनासाथ प्रधनमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुग्नु भएकोे
काठमाडौं, असार २१ । चरम सत्ता संघर्षमा फसेर फुटको डिलमा पुगेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी ओली र पुष्पमकल दाहालबीचको निर्णायक भनिएको वार्ता शुरु भएको छ