३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025


५०१ कैदीको बाँकी कैद मिनाह, १२ जनाको सजाय माफी

राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ को अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले कैद मिनाहा र सजाय माफी दिनुभएको हो ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको ब्यानर देखाएर ठगी

बर्दियाका विद्यालय र विभिन्न संघ संस्थालाई ५० हजार रुपैयाँमा कम्प्युटर, प्रिन्टर, प्रोजेक्टर, स्मार्टबोर्ड, सीसीटीभी, पेनड्राइभ लगायतका सामग्री बिक्री गर्ने क्रममा सामग्रीसहित बर्दिया प्रहरीले पोखराबाट एक जनालाई पक्राउ गरेको हो ।

दिगो सामाजिक आर्थिक समृद्धिको नयाँ मार्ग पहिल्याउन सबैले प्रण गर्नुपर्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दिगो सामाजिक आर्थिक समृद्धिको नयाँ मार्ग पहिल्याउन सबैले प्रण गर्नुपर्नेमा जोड दिनुभएको छ । वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले

राष्ट्रपति पटक–पटक गालीको भागिदार किन ?

संजिव कार्कीगणतन्त्र स्थापनापछि राष्ट्रपतिको तीन कार्यकालमा तेस्रो कार्यकाल चल्दैछ । पहिलोपल्ट राष्ट्रपति बन्नु भएका डाक्टर रामवरण यादव प्रधानसेनापति काण्डमा विशेष चर्चा बटुलेर जानु भयो । राष्ट्रपति भएर पनि कांग्रेसको अधिवेशनमा

अफ्रिकी मुलुकमा सेनाद्वारा सत्ता कब्जा, राष्ट्रपतिको अवस्था अज्ञात

काठमाडौं । अफ्रिकी मुलुक बुर्किना फासोमा सेनाले शासन सत्ता हातमा लिएको दावी गरेको छ । बुर्किना फासोका राष्ट्रपति रोज काबोरेलाई अपदस्थ गरी सत्ता कब्जा गरेको सेनाको दावी छ । सेनाका

स्वास्थ्य मापदण्ड अपनाएर माघी पर्व मनाउन राष्ट्रपति र उपराष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर माघी पर्व मनाउन आग्रह गर्नुभएको छ । माघे संक्रान्ति एवम् माघी पर्वको अवसरमा स्वदेश तथा विदेशमा

अमेरिकी लोकतन्त्रको घाँटी निमोठ्ने ट्रम्पको षडयन्त्र सफल भएन : अमेरिकी राष्ट्रपति बाइडेन

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आलोचना गर्नुभएको छ । अमेरिकी संसद भवनमा आक्रमण भएको दिनको सम्झानामा भएको कार्यक्रममा राष्ट्रपति बाइडेनले ट्रम्पको कार्यशैलीको कडा आलोचना

बेलारुसका राष्ट्रपति बिश्वकै भ्रष्ट

काठमाडौं । बेलारुसका राष्ट्रपति एलेक्जेन्डर लुकाशेन्कलाई बिश्वकै भ्रष्ट ब्यक्ति ठहर गरिएको छ । अर्गनाइज्ड क्राइम एण्ड रिपोर्टिङ्ग प्रोजेक्ट (ओसीसीआरपी) ले बेलारूसका राष्ट्रपति लुकाशेन्कोलाई वर्ष २०२१ को सबैभन्दा भ्रष्ट व्यक्ति ठहर

चिलीको राष्ट्रपतिमा ३५ वर्षीय विद्यार्थी नेता बोरिक विजयी

काठमाडौं । ल्याटिन अमेरिकी मुलुक चिलीको राष्ट्रपतिमा ३५वर्षीय गेब्रियल बोरिक निर्वाचित हुनुभएको छ । आफ्ना निकटतम प्रतिद्वन्दी जोसे एन्टोनियो कास्टलाई पराजित गर्दै बोरिक राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । अन्तिम मत

मुलुकलाई विपद् जोखिमबाट सुरक्षित बनाउन राष्ट्रपति भण्डारीकाे आह्वान

भूकम्पपछि पुनर्निर्माण भएका भौतिक संरचनाहरू अझ बलियो बनेको उल्लेख गर्दै उहाँले त्यस कार्यमा सहयोग गर्ने अन्तराष्ट्रिय समुदायप्रति आभारसमेत व्यक्त गर्नुभयो ।