राष्ट्रपति भवन शितलनिवासमा आयोजित विशेष समारोहमा दर्ज्यानी चिह्न पाएसँगै प्रधान सेनापति शर्माले पद तथा गोपनीयताको शपथ पनि लिनुभएको छ ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीजको अवसरमा देशविदेशमा रहेका नेपाली दिदिबहिनीहरुलाई शुभकामना दिनुभएको छ । पर्वले समाज र राष्ट्रलाई समेत भावनात्मक एकताको सुत्रमा आबद्ध गर्न मद्दत पु¥याउने भन्दै उहाँले
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीकृष्ण जन्माष्टमी तथा गौरा पर्वले नेपाली मौलिक संस्कृतिको संरक्षणमा थप योगदान गर्दै सभ्य, सुसंस्कृत र प्रगतिशील समाज निर्माणका लागि अग्रसर हुन सबैलाई प्रेरणा मिलोस् भन्ने
प्रतिवेदनले अद्यावधिक बेरुजू ४ खर्ब १८ अर्ब ८५ करोड रुपैयाँ पुगेको देखाएको छ । यो गत बर्षभन्दा शून्य दशमबल एक तीन प्रतिशतले बढेको हो । जसमा केन्द्र सरकारको ४४ अर्ब
प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार मन्त्रिपरिषदको बैठक राखी पार्टी केन्द्रीय समिति वा संसदीय दलमध्ये एउटामा २० प्रतिशत मत पुर्याएमा दल विभाजन गर्न सकिने व्यवस्थासहितको राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्ने निर्णय गराउनुभएको
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षले आजै नै नयाँ पार्टी दर्ता गर्ने तयारी गरेको छ । अहिले नेपाल पक्ष आन्तरिक छलफलमा जुटेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले
केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा अध्यादेश आउँदा राष्ट्रपतिले लुरुलुरु त्यसलाई स्वीकृत गर्नु हुन्न भनेको स्मरण समेत राष्ट्रपतिलाई गराउनुभयो ।
सिफारिस भइ आएको अध्यादेश राष्ट्रपति भण्डारी समक्ष पेश भएको तर छलफलकै क्रममा रहेकाले मंगलबार जारी हुने सम्भावना नरहेको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले इमेजखबरलाईा जानकारी दिनुभयो ।
काठमाडौं, भदौं १ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री शेरबहादुर देउवाले भेटघाट गर्नुभएको छ । बालुवाटारमा मन्त्रिपरिषद् बैठक राखेर दल विभाजनका लागि सजिलो हुने प्राबधानसहितको अध्यादेश ल्याउने निर्णय गराउनुभएका प्रधानमन्त्री देउवा
एजेन्सी । दक्षिण अफ्रिकी मुलुक जाम्बियामा राष्ट्रपति हाकैंडे हिचिलेमा चयन भएका छन् । जाम्बियामा हालै सम्पन्न चुनावमा ५० प्रतिशत मत ल्याई बिजयी भएका हुन । जाम्बियामा हालै सम्पन्न निर्वाचनमा उनले