१ चैत्र २०८१, शुक्रबार | Sat Mar 15 2025


राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध सर्वोच्चमा १३ वटा रिट दर्ता हुँदै

अधिवक्ता सन्तोष भण्डारी, विरभद्र जोशी, कपील देव ढकाल लगायतले सर्वोच्चमा निवेदन पेश गर्नुभएको हो । सर्वोच्च अदालतका सुचना अधिकारी देवेन्द्र ढकालले दर्ता प्रक्रिया सुरु भएको जानकारी दिनुभयो ।

राष्ट्रपति र प्रधानमन्त्रीविरुद्धमा पेश भएका रिट सर्वोच्चको क्वारेन्टिनमा थन्कियो

सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले रिट निवेदन क्वारेन्टीका रूपमा छुट्टै राखिएको भन्दै दर्ताको प्रक्रिया सुरुनै नभएको जानकारी दिनुभयो । अबको केही समयपछि रिट निवदेनको दर्ता प्रक्रिया सुरु हुनेछ ।

केपी ओलीले पुन: प्रधानमन्त्रीमा दाबी गर्ने

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको पत्रकार सम्मेलनमा ओलीले संविधानको धारा ७६(५) अनुसार पुनः प्रधानमन्त्रीमा दाबी गर्ने बताउनुभयो ।

राष्ट्रपतिको प्रतिरक्षा गर्दै प्रधानमन्त्री ओलीले भने–‘किन लिइँदैछ हूर्मत ? यो गणतन्त्रविरुद्ध हो’

काठमाडौं, जेठ ७ । प्रधानमन्त्री केपी ओलीले राष्ट्रपतिको विरोध गर्नु गणतन्त्रविरुद्ध भएको टिप्पणी गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्या भण्डारीको प्रतिरक्षामा भन्नुभयो, ‘राष्ट्रपतिको

राष्ट्रपति र प्रधानमन्त्री विरुद्ध सर्वोच्चमा १२ वटा रिट निवेदन पेश

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको कदम विरुद्ध सर्वोच्च अदालतमा अहिलेसम्म २१ वटा रिट निवेदन पेश भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको प्रक्रिया

राष्ट्रपति र प्रधानमन्त्रीको कदम विरुद्ध सर्वोच्च पुगे कानुन व्यवसायीहरु

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको कदम विरुद्ध कानुन व्यवसायीहरु सर्वोच्च अदालत पुगेका छन् । राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न संविधानको धारा ७६९५०

राष्ट्रपति र प्रधानमन्त्री विरुद्ध सर्वोच्चमा रिट हाल्ने तयारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध सर्वोच्च अदालतमा रिट हाल्ने तयारी गरिएको छ । संविधानको धारा ७६(५) बमोजिम सरकार गठनको आव्हानको विरुद्ध सर्वोच्च अदालतमा रिट

राष्ट्रपति प्रधानमन्त्रीको रबर स्ट्याम्प भइन् महाअभियोग लगाऔंः विवेकशील साझा

काठमाडौं । विवेकशील साझा पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाएर पदमुक्त गर्न आग्रह गरेको छ । प्रधानमन्त्री ओली र भण्डारीले संविधानमाथि श्रृखलाबद्ध रूपमा प्रहार भएकाले

कांग्रेसको आकस्मिक बैठक सुरु, नयाँ सरकार गठनबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसकोआकस्मिक बैठक बूढानीलकण्ठमा सुरु भएको छ । राष्ट्रपतिले वैकल्पिक सरकार गठनका लागि आह्वान गरेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आकस्मिक बैठक सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेकाे हो

सरकार गठनका लागि राष्ट्रपतिको आह्वानको सर्वत्र आलोचना, संविधान मिचेर प्रधानमन्त्रीले संसद विघटन गर्न खोजेको टिप्पणी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दलहरुलाई दिएको २१ घण्टे समयसीमाको सर्वत्र आलोचना भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएमा वा अविश्वासको मतबाट पदमुक्त