एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी संसदको संयुक्त सत्रलाई पहिलो सम्बोधन गरेका छन् । राष्ट्रपतिको रुपमा सय दिनको अवधि पूरा हुनुभन्दा अघिल्लो साँझ बाइडेनले सदनलाई संबोधन गरेका हुन् ।
एजेन्सी । अमेरिकाको सङ्घीय जाँच ब्यूरो एफबीआईले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका निजी वकिलको घर तथा कार्यालयमा छापा मारेको छ । न्यूयोर्कका पूर्वमेयरसमेत रहेका रुडी जुलियानीको म्यानहटनस्थित घर तथा कार्यालयमा एफबीआईले
एजेन्सी । अफ्रिकी मुलुक चाडका राष्ट्रपति इद्रिस डेबी विद्रोहीसंगको भिडन्तमा मारिएका छन् । लिवियासँगको सीमा जोडिएको उत्तरी क्षेत्रमा सेना र विद्रोहीबीच भएको भिडन्तमा राष्ट्रपति डेबी मारिएका हुन् । राष्ट्रपतिको निधनसंगै
काठमाडौं, बैशाख ५ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी ओलीको सिफारिसमा नेकपा एमालेका नेता रामबहादुर थापालाई गृहमन्त्रीमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७८ को उपधारा (१)
काठमाडौं, चैत २९ । राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख १ गते विभिन्न व्यक्तिलाई मानपदवी प्रदान गर्नुहुने भएको छ । सरकारका तर्फबाट प्रदान गरिने मान पदवी यस पटक ४५२ जनालाई प्रदान गरिँदैछ
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार शीतलनिवासमा राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्याएकाहरुलाई विभिन्न मानपदवी, अलङ्कार र पदक वितरण गर्नुभएको थियो ।
विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तिहरूलाई मानपदवीबाट विभूषित गरिँदै आएको छ । तर, पछिल्लो समय मानपदवी वितरणमा व्यक्तिगत स्वार्थ र राजनीति हाबी भएको भन्दै कतिपय व्यक्तिले मानपदवी बहिस्कार गर्दै आएका छन्
शनिबार दिउँसो डल्लु स्थित खनालको निवासमा पुगेर राष्ट्रपति भण्डारीले खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो । भेटमा अहिलेको समसामयिक राजनीतिक परिस्थितिको विषयमा समेत कुराकानी भएको पूर्वप्रधानमन्त्री खनालले बताउनुभयो ।
मंगलबार सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्री ओलीले बाइपास सर्जरी सफल भएपछि कोविन्दको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको हो ।
काठमाडौं, चैत १२ । सिरियामा राष्ट्रपति बशर अल असदको निरंकुशताविरुद्ध शुरु भएको शान्तिपूर्ण विद्रोहको एक दशक पूरा भएको छ । यो दश वर्षमा असदविरुद्धको आन्दोलन न त शान्तिपूर्ण रह्यो न