२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


राष्ट्रपति पौडेलसँग स्विस राजदूतको बिदाई भेट

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग स्विट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरले आज बिदाई भेट गर्नुभएको छ । राजदूत क्यापलर आफ्नो साँढे पाँच वर्षे कार्यकाल समाप्त गरेर स्वदेश फर्कदै हुनुहुन्छ ।राष्ट्रपति भवन शीतल

नागरिकता विधेयकमा किन आशंका ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गर्नुभएको छ । साविक ऐनको नेपाल नागरिकता ऐन २०६३ लाई फेरेर संसोधन सहित नेपाल नागरिकता २०७९ विधेयक प्रमाणीकरण भएको हो । अघिल्लो

भारत भ्रमणमा निस्कनु अघि प्रधानमन्त्रीद्वारा राष्ट्रपतिसँग भेटवार्ता

काठमाडौं । भारत भ्रमणमा निस्कनु अघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री दाहालले बुधबार बिहान राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्नुभएको हो

राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि १ अर्ब ५ करोड विनियोजन

काठमाडौं । सरकारले सामुदायिक वन र संरक्षित क्षेत्रलाई पर्यापर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रश्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो

रेशम चौधरीलाई माफी दिने कुरा कानुन बमोजिम गर्नु भन्दै राष्ट्रपति कार्यालयले गृहमन्त्रालयमा निवेदन फिर्ता पठायो

काठमाडौं । टीकापुर घटनाका दोषी रेशम चौधरीले राष्ट्रपति कार्यालयमा आफूलाई सजाय माफी गर्दै कैद मुक्त गर्न दिएको निवेदन राष्ट्रपति रामचन्द्र पौडेलले गृहमन्त्रालयमा फिर्ता पठाउनु भएको छ । जेठ १५ गते

रेशम चौधरीलाई आममाफी नदिन माग गर्दै पीडितको राष्ट्रपति समक्ष निवेदन

काठमाडौं । रेशम चौधरीलाई आममाफी नदिन टीकापुर घटनामा ज्यान गुमाउने प्रहरी निरीक्षककी पत्नीले राष्ट्रपति कार्यालयमा निवेदन दर्ता गर्नुभएको छ । टीकापुर घटनामा ज्यान गुमाएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा

राष्ट्रपतिले नागरिकता बिधेयक तत्काल प्रमाणीकरण गर्नुपर्छ : कांग्रेस सांसद निधि

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद विमलेन्द्र निधिले राष्ट्रपति कार्यालयमा थन्किएर बसेको नागरिकता बिधेयकराष्ट्रपति रामचन्द्र पौडेलले तत्काल प्रमाणीकरण गर्नुपर्ने बताउनु भएको छ । बुधबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै

राष्ट्रपति बनेपछि पौडेलले आज पहिलो पटक संसदलाई सम्बोधन गर्दै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदका दुबै सदनको संयुक्त बैठकलाई सम्वोधन गर्दै हुनुहुन्छ । राष्ट्रपति पौडेलले संघीय संसद्का दुवै सदन(राष्ट्रिय र प्रतिनिधि सभा) को संयुक्त बैठकलाई आज अपराह्न

मुकेशको परिवारलाई राष्ट्रपतिद्वारा दुःख ब्यक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा दोस्रो जनआन्दोलनमा घाइते भई गत बैशाख २७ गते निधन भएका जिउँदो सहिद बनेपाका मुकेश कायस्थको परिवारमा दुस्ख ब्यक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलको तर्फबाट प्रेस

नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपति पौडेलले आज कानूनविदहरुसँग छलफल गर्दै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता बिधेयकका सम्बन्धमा आईतबार कानूनविदहरुसँग छलफल गर्ने हुनुभएको छ ।पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारीले संघीय संसद्का दुबै सदन(राष्ट्रिय र प्रतिनिधि सभा) पास भएर प्रमाणीकरणका लागि पठाइएको सो