२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


मुलुक निर्माणको जिम्मेवारी निर्माण व्यवसायीहरूको काँधमा—राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक निर्माणको जिम्मेवारी निर्माण व्यवसायीहरूको काँधमा रहेको बताउनु भएको छ । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डल सँगको भेटमा राष्ट्रपति पौडेलले निर्माण व्यवसायीहरूलाई निरुत्साहित हुन नदिनका

एक पटक मात्र राष्ट्रपति बन्ने व्यवस्था गरौं : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एउटै व्यक्ति दोहोरिएर राष्ट्रपति बन्न नपाउने व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । राजनीतिमा मान्छेहरुलाई आकर्षित गर्नका लागि पनि एक पटक राष्ट्रपति, २ पटकसम्म प्रधानमन्त्री,

संविधानले राष्ट्रपतिलाई कस्तो भूमिका दिएको छ ?

काठमाडौं । नेपालको संविधानले राष्ट्रपतिलाई आलंकारिक भूमिका दिएपनि संविधानलेनै नदिएको अधिकार प्रयोग गरि कतिपय कार्यकारी निर्णय गर्दा निर्वतमान राष्ट्रपतिद्वय डा. रामवरण यादव र विद्यादेवी भण्डारीको ७ वर्षे कार्यकाल विवादित बन्यो

नमुना राष्ट्राध्यक्ष बनेर देखाउन राष्ट्रपति पौडेललाई चुनौति

काठमाडौं । राष्ट्रपति पदका लागि मत माग्ने क्रममा नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेलले भन्नुभएको थियो – ‘यदि चुनिएँ भने गणतन्त्रको राष्ट्राध्यक्ष कस्तो हुन्छ भनेर म देखाउनेछु ।’ आजदेखि मुलुकको तेस्रो राष्ट्राध्यक्षको

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज शपथ लिंदै

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले साेमबार पद तथा गोपनीयताको शपथ ग्रहण लिनु हुने भएकाे छ । साेमबार दिउँसाे १ बजे पौडेललाई कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको

चिनियाँ जनकंग्रेसबाट राष्ट्रपति सी जिनपिङको तेस्रो कार्यकाल अनुमोदन

एजेन्सी । चिनियाँ संसद जनकंग्रेसले राष्ट्रपति सी जिनपिङलाई तेस्रो कार्यकालका लागि अनुमोदन गरेको छ । सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव समेत रहेका सीलाई जनकंग्रेसको चालु अधिवेशनले तेस्रो कार्यकालका लागि अनुमोदन

किन हारे राष्ट्रपतिमा सुवास नेम्वाङ ?

काठमाडौं । यसपटक राष्ट्रपतिका उम्मेदवार बनेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवासभन्द्र नेम्वाङ दुबै राजनीतिक रुपमा अब्वल उम्मेदवार थिए । संसदीय राजनीतिक अभ्यासमा पौडेल र नेम्वाङ

तेस्रो राष्ट्रपतिले सडकमा साइरन आतंक बन्द गर्ने जनताकाे विश्वास

काठमाडौं । भीभीआईपी र भीआईपीका नाममा सडकमा साइरन आतंक हुँदा जनताको जीवन सकसपूर्ण भएको भन्दै व्यापक आलोचना हुने गरेको छ । ठूलाबडाको सवारीलाई प्राथमिकतामा राख्दा एम्बुलेन्स र शववाहनले समेत सडकमा

राष्ट्रपतिमा निर्वाचित पौडेलको यस्तो छ राजनीतिक यात्रा

काठमाडौं । कांग्रेस माओवादी लगायत नौ दलीय गठबन्धनबाट उम्मेदवार बन्नु भएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । सत्र पटकसम्म प्रधानमन्त्रीका लागि प्रतिस्पर्धा गर्दा

राष्ट्रपतिमा रामचन्द्र विजयी

काठमाडौं । लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र लगायत आठ दलीय गठबन्धनबाट उम्मेदवार बन्नु भएका पौडेल राष्ट्रपतिमा निर्वाचित हुनु भएको हो