वासिङ्टन, कात्तिक २२ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख सहयोगी मार्क मोडोज कोरोनाभाइरसबाट संक्रमित हुनुभएको छ । कोरोनाभाइरसबाट दैनिक संक्रमितहरुको सूचीमा मेडोजको नाम पनि रहेको र उहाँनिकट स्रोतहरुले पनि उहाँ
एजेन्सी, कात्तिक २२ । अमेरिकी राष्ट्रपति पदका डेमोक्रेट उम्मेदवार जो बाइडन अघिल्ला निर्वाचनमा रिपब्लिकनले जितेका राज्यमा विजयी ध्वजा फहराउँदै जीतको घोषणा गर्ने अवस्थामा पुनुभएको छ । त्यही पराजयको सम्मुख उभिनुभएका
वासिङ्टन, कात्तिक २१ । अमेरिकी राष्ट्रपति तथा आगामी कार्यकालका लागि पनि राष्ट्रपतिको उम्मेदवारसमेत रहनुभएका डोनाल्ड ट्रम्पले ट्वीटर नियन्त्रणभन्दा बाहिर गएको आरोप लगउनुभएको छ । उहाँका गरेका केही ट्वीटहरु सामाजिक सञ्जाल
काठमाडौं, कात्तिक २१ । नेपालीमा उखान छ, जस्तालाई तस्तै । त्यही उखानलाई साकार हुने गरी जलवायु अभियन्ता ग्रेटा थनबर्गले एउटा ट्वीट गर्नुभएको छ । सन्दर्भ छ, अमेरिकी निर्वाचनमा भइरहेको मतगणना
काठमाडौं, कात्तिक २१ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले राजीनामा दिने हुनुभएको छ । स्वास्थ्यमा गम्भीर समस्या देखिन थालेपछि उहाँले राजीनामा दिने सोच बनाउनुभएको क्रेमलिनलाई उद्धृत गर्दै पश्चिमा समाचार संस्थाहरुले जनाएका
वासिङटन, कात्तिक २१ । अमेरिकाको राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा मतगणनाको विषयलाई लिएर विवाद उत्पन्न भएको छ । राष्ट्रपतिका उम्मेदवारसमेत रहनुभएका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनमा धाँधली भएको भन्दै कतिपय
राजन कुईंकेल । नेपालमा यतिबेला गणतन्त्रात्मक व्यवस्था छ । गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिका रुपमा विद्यादेवी भण्डारी हुनुहुन्छ । राष्ट्रपतिको भूमिकाका रुपमा भण्डारीले दोस्रो कार्यकाल शितलनिवासमा बस्ने मौका पाउनु भएको हो
एजेन्सी, कात्तिक २१ । अमेरिकी राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार एवं वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पले वैध भोटको गणना गरिए आफैले चुनाव जित्ने दाबी फेरि दोहोर्याउनु भएको छ । अमेरिकी समयअनुसार ह्वाइट
एजेन्सी, कात्तिक २१ । अमेरिकी राष्ट्रपतिका लागि जीत नजिक पुग्नुभएका डेमोक्र्याट उम्मेदवार पूर्वउपराष्ट्रपति जो बाइडनले अमेरिकी जनतालाई धैर्य राख्न अपील गर्नुभएको छ । सम्पूर्ण मत परिणाम आउने समयसम्म प्रतीक्षा गर्न
काठमाडौं, कात्तिक २० । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थलसेनाध्यक्ष मनोजमुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिह्न प्रदान प्रदान गर्नुभएको छ । बिहीबार शीतल निवासस्थित राष्ट्रपतिको कार्यालयमा भएको विशेष