१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


परमाणु संयन्त्रहरुको निरीक्षणका लागि इरानले दियो राष्ट्रसंघलाई अनुमत्ति

एजेन्सी । इरानले आफ्नो देशमा तयार पारिने परमाणु र परमाणु संयन्त्रहरुको निरीक्षणका लागि संयुक्त राष्ट्रसंघीय परमाणु हतियार निगरानी एजेन्सी आईएईएलाई अनुमति दिएको छ । इरानले आईएईएलाई आफ्नो परमाणु संयन्त्र निरीक्षण

इथियोपियामा विद्रोही टिग्रेले शरणार्थी शिविरहरुमा आक्रमण, राष्ट्रसंघद्वारा चिन्ता व्यक्त

काठमाडौं, मंसिर २७ । संयुक्त राष्ट्रसंघको शरणार्थी एजेन्सी (यूएनएचसीआर) ले इथियोपियाको उत्तरी शहर टिग्रेमा विद्रोहीको आक्रमणबाट ठूलो संख्यामा शरणार्थीहरु मारिएको दावी गरेको छ । विद्रोहीले शरणार्थी शिविरहरुमा जथाभावी आक्रमण र

इथियोपियामा सरकारी सेनाबाटै राष्ट्रसंघका कर्मचारीमाथि गोली प्रहार

काठमाडौं । इथियोपियाको द्वन्द्वग्रस्त क्षेत्रमा संयुक्त राष्ट्रसंघका कर्मचारीमाथि आक्रमण भएको छ । उत्तरी तिग्रे क्षेत्रमा इथियोपियाली सेनाले विद्रोहीविरुद्ध कारवाही जारी राखेका बेला राष्ट्रसंघीय कर्मचारीलाई गोली हानी नियन्त्रणमा लिएको बताइएको छ

इथियोपियामा जारी द्वन्द्व अन्त नभए मानवीय संघट आउने राष्ट्रसंघको चेतावनी

काठमाडौं । इथियोपियाको उत्तरी तिग्रे क्षेत्रमा हुने सैन्य गतिविधिले स्थानीय विस्थापित हुने भन्दै संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ । प्रधानमन्त्री अबि अहमदले गत आइतबार विद्रोही समूहलाई ७२ घण्टाभित्र आत्मसमर्पण

अफगानिस्तानमा भएको गृहयुद्धमा २६ हजार बढी बालबालिकाको मृत्यु

काठमाडौं । अफगानिस्तानमा विगत १४ वर्षदेखि जारी युद्धका क्रममा दैनिक पाँच जना बालबालिकाको मृत्यु हुने गरेको तथ्य सार्वजनिक भएको छ । संयुक्त राष्ट्रसंघले हालै सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार सन् २००५

महामारीका कारण गरिबीको अन्तर बढ्ने, थप १० करोड मानिस बेरोजगार बन्ने

काठमाडौं । संयुक्त राष्ट्रसंघले कोरोना भाइरसको महामारीले आगामी वर्ष महिला र पुरुषबीचको गरिबीको अन्तरलाई थप बढाउने जनाएको छ । महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वभर रोजगारी गुमाउने र पेशाबाट