२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


राष्ट्रपतिद्वारा प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान

काठमाडौं, असार ३१ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक साउन ३ गते दिउँसो ४ बजेका लागि आह्वान गर्नुभएको छ । बिहीबार मन्त्रिपरिषद बैठकले सिफारिस गरेअनुसार राष्ट्रपति

प्रधानमन्त्री बेठिक भएका कारण राज्यका सम्पूर्ण संयन्त्रले दुःख पाए : बिडारी

काठमाडौं, असार २८ । माओवादी केन्द्रका राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले प्रधानमन्त्री केपी शर्मा ओली बेठिक भएका कारण राज्यका सम्पूर्ण संयन्त्रले दुःख पाएको आरोप लगाउनुभएको छ । राष्ट्रियसभाको सोमबार बसेको बैठकको

राष्ट्रियसभामा कस्मेटिक राजनीति नगर्नुस्, ओली राष्ट्रवादी नेता हो– खिमलाल भट्टराई

वर्तमान सरकार संविधान कार्यान्वयनमा सफल रहेको दाबी गर्दै उहाँले सरकारका कामकारबाहीको बचाउ गर्नुभयो । कानुन बनाउन नसक्ने र सरकारलाई काम गर्न नदिने प्रतिनिधिसभा विघटन हुनु लोकतान्त्रिक र संवैधानिक भएको उहाँको

ओलीको संगतले महन्थ ठाकुरले छलछाम र किर्ते गर्न थाले– सांसद् यादव

उहाँले भन्नुभयो, ‘संगतसे गुण होत हे संगत से गुणजात, सम्माननीय प्रधानमन्त्रीको संगतमा परेर हाम्रो पार्टीको सन्त महन्तहरु पनि छलछाम जालझेल र जालसांजीमा महारथ हासिल गर्नुभएको छ ।’

राष्ट्रियसभाको भूमिका प्रभावकारी नभएको विधायन व्यवस्थापन समितिको ठहर

काठमाडौं, असार २१ । प्रतिनिधिसभा विघटनपछि राष्ट्रिय सभाको भूमिका प्रभावकारी नभएको भन्दै राष्ट्रिय सभा सदस्यहरुले यसको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । सोमबार राष्ट्रिय सभा अन्र्तगतको विधायन व्यवस्थापन समितिको

बिहीबारदेखि सुरु हुँदै राष्ट्रियसभाको आठौं अधिवेशन

यस्तै, नियमावलीको व्यवस्था अनुसार अधिवेशनको पहिलो बैठकमा अध्यादेशहरू पेश हुने सहायक प्रवक्ता धमलाले जानकारी दिनुभयो ।

राष्ट्रियसभा बैठकका लागि आवश्यक तयारी गर्न अध्यक्ष तिमिल्सिनाको निर्देशन

११ असार, काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले १७ गतेबाट हुने राष्ट्रियसभा बैठकका लागि आवश्यक तयारी गर्न निर्देशन दिनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही असार १७ गतेका लागि राष्ट्रिय

राष्ट्रियसभाको आठौं अधिवेशन आह्वान, असार १७ गते बैठक बस्ने

प्रतिनिधिसभा विघटन भएको अवस्थामा राष्ट्रियसभाको बैठक औपचारिकतामा मात्र सीमित हुने देखिएको छ । राष्ट्रिय सभाको सातौं अधिवेशन आह्वान हुँदा पनि प्रतिनिधिसभा विघटन भएकाले सोचे अनुरूप काम गर्न सकेको थिएन ।

लुम्बिनीमा राष्ट्रियसभा सदस्यका लागि आज मतदान हुदैँ

काठमाडौं । राष्ट्रियसभा अन्तर्गत लुम्बिनी प्रदेशमा रिक्त १ सदस्य पदका लागि आज उपनिर्वाचन हुदैँछ । मतदाताका लागि दाङको घोराहिस्थित कर्मचारी मिलन केन्द्र परिसरमा तीनवटा मतदान केन्द्र बनाइएको छ । बिहान

थापालाई मत नहाल्ने नेता–कार्यकर्तालाई निन्दा गर्दै सकियो एमाले बैठक

काठमाडौं, जेठ ६ । नेकपा एमालेले राष्ट्रियसभा उपनिर्वाचनमा पार्टी उम्मेदवार रामबहादुर थापालाई मत नहाल्ने नेता–कार्यकर्ता/जनप्रतिनिधिको भर्त्सना गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले पार्टी निर्देशन अवज्ञा