काठमाडौं, बैशाख ९ । राष्ट्रियसभा सदस्यको रिक्त एक पदका लागि आगामी जेठ ६ गते निर्वाचन हुने भएको छ । मन्त्रिपरिषद्को वैशाख ६ गतेको निर्णयअनुसार निर्वाचन आयोगले बागमती प्रदेश र अन्य
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नेता रघुजी पन्तले दिएको अभिव्यत्तिप्रति राष्ट्रियसभा सदस्य कोमल वलीले कडा आपति जनाउनु भएको छ । सामाजिक सञ्जाल टुईटरमार्फत वलीले पन्तले दिएको अभिव्यत्तिप्रति आपत्ति
काठमाडौं, पुस २८ । प्रतिनिधिसभा विघटनपछि माथिल्लो सदन राष्ट्रियसभाको ७ औं अधिवेशन संवैधानिक व्यवस्थाको पालना गर्नुबाहेक औचित्यहीन देखिएको छ । संसदको एउटा अधिवेशन र अर्को अधिवेशनबीचको अन्तर ६ महिनाभन्दा बढी
काठमाडौं, पुस २६ । मन्त्रिपरिषद्को आकस्मिक बैठकले राष्ट्रियसभाको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको जारी हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी
काठमाडौं, पुस २६ । मन्त्रीपरिषदको आकस्मिक बैठकले राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषदको बैकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस
काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी ओलीले ‘मधेशी आयोगको वार्षिक प्रतिवेदन, २०७६–७७’ पेश गर्ने कार्यसूची रहेको संघीय संसदका महासचिव भरतराज गौतमले
काठमाडौं । राष्ट्रियसभा सदस्यहरूको कोरोना भाइरस परीक्षणका लागि स्वाब संकलन गरिएको छ । राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस १७ गते अपरान्ह ४ बजेको निम्ति आह्वान भएसँगै उहाँहरूको परीक्षणको लागि स्वाब संकलन
काठमाडौं । शुक्रबारदेखि सुरु हुने राष्ट्रियसभाको हिउँदे अधिवेशनको पहिलो दिन दलका नेताहरूले सम्बोधन गर्ने भएका छन् । हिउँदे अधिवेशनको पहिलो दिनको बैठकको तयारीका लागि सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षतामा बिहीबार
काठमाडौं, पुस १६ । राष्ट्रियसभाका सांसदहरुको बिहीबार (आज) कोरोना परिक्षण गरिंदैछ । शुक्रबारदेखि हिउँदे अधिवेशन सुरु हुने भएकोले बिहीबार सबै सांसदहरुको परिक्षण गर्न लागिएको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताउनुभयो ।
इमेज राजनीतिक ब्यूरो काठमाडौं । प्रतिनिधिसभा विघटनपछि आह्वान गरिएको राष्ट्रियसभा बैठकको तयारी पूरा भएको संसद सचिवालयले जनाएको छ । प्रतिनिधिसभा पुर्नगठनको मागसहित आन्दोलनमा उत्रिएका दलहरुले राष्ट्रियसभामा यो विषय कसरी उठाउलान