२५ फाल्गुन २०८१, आइतबार | Mon Mar 10 2025


वामदेवलाई राष्ट्रियसभामा लैजाने नेकपाको निर्णय

काठमाडौं, भदौ १८ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रियसभाको एक रिक्त सदस्य पदमा उपाध्यक्ष वामदेव गौतमलाई पठाउने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय

राष्ट्रियसभाका अध्यक्षसित रुसी राजदूतको शिष्टाचार भेट

काठमाडौं, भदौ २ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासित नेपालका लागि रुसी राजदूत अलेक्सइ नोबिकोभले शिष्टाचार भेट गर्नुभएको छ । मंगलबार सिंहदरबारमा अध्यक्ष तिमिल्सनासित नेपालका लागि राजदूत नोबिकोभले भेटवार्ता गर्नुभएको हो

दिगो विकास समितिको वार्षिक प्रतिवेदन पारित

काठमाडौं, साउन ३० । राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन समितिले शुक्रबार पारित गरेको छ । आर्थिक वर्षको अन्तिमसम्म पारित गरिसक्नुपर्ने भएपनि कोरोना महामारीका कारण प्रतिवेदन पारित हुनसकेको

प्रत्यायोजित व्यवस्थापन समितिद्वारा तीनओटा उपसमिति गठन

काठमाडौं, साउन २६ । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले काम–कारबाहीलाई व्यवस्थितरुपमा सम्पादन गर्न तीनओटा उपसमिति गठन गरेको छ । सोमबार बसेको समितिको बैठकमा सभापति रामनारायण विडारीले कोभिड रोकथाम

राष्ट्रियसभाका चारै समितिका सभापति निर्विरोध निर्वाचित, पुरानै अनुहार दोहोरिए

काठमाडौं, साउन २३ । राष्ट्रिय सभाअन्तर्गतको ४ वटा समितिका सभापति निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार भएको राष्ट्रिय सभाको सभापतिको निर्वाचना सबै समितिका सभापति निर्विरोध भएका हुन् । राष्ट्रिय सभा

राष्ट्रियसभाका चार विषयगत समिति सभापतिका लागि चारजनाको उम्मेदवारी

काठमाडौं, साउन २२ । राष्ट्रियसभाका चार विषयगत समिति सभापतिका लागि चारजनाले उम्मेदवारी मनोनयन दर्ता गर्नुभएको छ । संसद सचिवालयकाअनुसार विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन

सार्वजनिक यातायात क्षेत्रलाई माथि उठाउन आर्थिक राहतको व्यवस्था गर्न माग

काठमाडौं, असार १८ । सांसदहरुले कोरोना महामारीका कारण थला परेको सार्वजनिक यातायात क्षेत्रलाई माथि उठाउन विशेष आर्थिक राहतको व्यवस्था गर्न माग गरेका छन् । राष्ट्रियसभाको बिहीबार बसेको बैठकको शून्य समयमा

शोक प्रस्ताव पारित गर्दै संसदका दुबै सदन स्थगित

काठमाडौं, असार १७ । संघीय संसदका दुबै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक शोक प्रस्ताव गरी स्थगित गरिएको छ । नेपाली कांग्रेसबाट समानुपातिकतर्फ निर्वाचित प्रतिनिधिसभाकी सांसद ज्ञानकुमारी छन्त्यालको निधनप्रति शोक प्रस्ताव