१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एथ्लेटिक्समा सन्तोषी र मुकेशलाई स्वर्ण

काठमाडौं । ४४ औं राष्ट्रिय एथ्लेटिक्स प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न १५ सय मिटरको दौडमा महिलातर्फ बागमती प्रदेशकी सन्तोषी श्रेष्ठ र पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका मुकेश पालले स्वर्ण जितेका छन् ।