काठमाडौं । २०७२ बैशाखमा आएको भूकम्पका कारण भत्किएको धरहराको २१ औं तलाको ढलान सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निमाण प्राधिकरणको नेतृत्वमा जिआइइटिसी–रमन जेभीलेले पु्नर्निर्माणको जिम्मा पाएको धरहराको २१औं तलाको ढलान