१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आयोजनामा आजदेखि काठमाडौंमा नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । होटल हायातमा आयोजित सम्मेलनको शुभारम्भ राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको छ । २०७२ को भूकम्पपछिको

नुवाकोट र गोरखामा ५० हजार आवास पुनर्निर्माण सम्पन्न

कार्यक्रममा भारतीय दूतावासकी नियोग उपप्रमुख नागम्य श्री खम्पाले भारत सरकारले प्रतिवद्धता जनाएअनुरूप ५० हजार निजी घरहरूको पुनर्निर्माण कार्य सफलतापूर्वक सम्पन्न भएको बताउनुभयो ।

जुद्द बारुण यन्त्रको नव निर्मित भवन ललितपुर महानगरलाई हस्तान्तरण

काठमाडौं, साउन २८ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण आयोजना कार्यान्वयन इकाइले ललितपुर पुल्चोकमा निर्मित जुद्द बारुण यन्त्रको नव निर्मित साढे पाँच तले भवन ललितपुर महानगरपालिकालाई हस्तान्तरण गरेको छ । २०७२ सालमा

आर्थिक वर्ष २०७७/०७८ मा एक लाख सात हजार घर पुनर्निर्माण

काठमाडौं, साउन १९ । आर्थिक वर्ष २०७७/०७८ मा थप एक लाख सात हजार ३५२ लाभग्राहीले भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माण सम्पन्न गरेका छन् । मंगलबार सम्पन्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको बार्षिक

किस्ता लिन नसकेका लाभग्राहीलाई तेस्रो किस्ता लिने गरी घर पुनर्निर्माण गर्न प्राधिकरणको अनुरोध

काठमाडौं, असार १८ । विविध कारणले हालसम्म अनुदान सम्झौता गर्न नसकेका वा अनुदानको किस्ता लिन नसकेका लाभग्राहीहरुलाई कार्तिक मसान्त भित्र तेस्रो किस्ता लिने गरी घर पुनर्निर्माण गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरण

गोरखा महाभूकम्प गएको ६ वर्ष पूरा, निजी आवास पुननिर्माण ९३ प्रतिशत सम्पन्न

काठमाडौं । नेपालमा पछिल्लो विनाशकारी भूकम्प गएको आज बैशाख १२ गतेवाट ६ बर्ष पूरा भएको छ । ६ बर्ष अघि आजैको दिन बैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दू बनाएर ७

प्रधानमन्त्री ओलीले गरे तीन मोहडाबाट सिंहदरबारको उद्घाटन

काठमाडौं । २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत रहेको देशको प्रमुख प्रशासनिकस्थल सिंहदरबारको पुनःनिर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा पुनर्निर्माण सम्पन्न पश्चिमबाहेकका तीनवटा मोहडाको

असारभित्रै सम्पूर्ण पुनर्निमाण सक्ने प्राधिकरणको प्रतिबद्धता

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी असार भित्रै सम्पूर्ण पुनर्निर्माणको काम सक्ने जनाएको छ । गत पुसमा १ वर्ष म्याद थपिएको प्राधिकरणले आगामी असारमै पुनर्निर्माणको सम्पूर्ण काम सकेर पुस सम्म

पौष १५ सम्म पहिलो किस्ताको अनुदान नलिए लाभग्राहीको सुचीबाटै हट्ने

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नयाँ घर बनाउनेले यही पुस १५ गतेभित्रै पहिलो अनुदान लिनैपर्ने जनाएको छ । अब अवधि नथपिने भएकाले अनुदान सम्झौता गरेर बसेकाले आगामी पुस १५ गतेभित्रै

भूकम्पका लाभग्राहीले पुस १५ भित्र पहिलो अनुदान लिइसक्नुपर्ने

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नयाँ घर बनाउनेले यही पुस १५ गतेभित्रै पहिलो अनुदान लिइसक्नुपर्ने जनाएको छ । अब अवधि नथपिने भएकाले अनुदान सम्झौता गरेर बसेकाले आगामी पुस १५ गतेभित्रै