६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


राप्रपा निकट युवा संगठनको राष्ट्रिय भेला भोलिदेखि

काठमाडौं । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको राष्ट्रिय भेला शनिबारदेखि काठमाडौंमा हुने भएको छ । दुई दिन चल्ने भेलाको शनिबार राप्रपा अध्यक्षसमेत रहेका उपप्रधान तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनले उद्घाटन