काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले फुटपाथ व्यवसायीको मानवअधिकार संरक्षण गर्न काठमाडौं महानगरपालिकालाई आग्रह गरेको छ । फुटपाथ व्यवसायीलाई वैकल्पिक व्यवस्था गरी उनीहरूको अधिकारप्रति संवेदनशील हुन काठमाडौँ महानगरपालिका सहित सम्बद्ध निकायलाई
काठमाडौं, वैशाख १४ । राष्ट्रिय मानवअधिकार आयोगमा सरकारले गरेको नियुक्ति सच्याउन अन्तर्राष्ट्रिय दबाब परेको छ । यसरी दबाब दिने राष्ट्रसंघका विज्ञहरु हुन् । आयोगमा पदाधिकारी नियुक्ति गर्ने निकाय संवैधानिक परिषदसम्बन्धि
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले दलितले छोएको दही खाएको निहुँमा अघोषित रूपमा सामाजिक बहिष्करणमा पारिएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का ७७ वर्षीय टङ्कप्रसाद आचार्यलाई न्याय दिलाउन आग्रह गरेको छ ।
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले उखु किसानको बक्यौता तुरुन्त भुक्तानी दिन आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै किसानले पाउनुपर्ने रकम सरकारले तत्कालै भुक्तानी दिएर
काठमाडौं, पुष ५ । राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्षमा तपबहादुर मगरलाई सिफारिश गरिएको छ । विपक्षी दलको नेता र सभामुखको बहिष्कारबीच नै मंसिर ३० गते बसेको संवैधानिक परिषदको बैठकले अध्यक्षमा
काठमाडौं, असोज ९ । राष्ट्रिय मानवअधिकार आयोगले विभिन्न माग राखेर अनशनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न सरकारलाई आग्रह गरेको छ । आयोगका सचिव वेदभट्टराईले शुक्रबार विज्ञप्ति निकालेर आयोगले चिकित्सा
मीरा बस्नेत (इमेज) काठमाडौं, साउन ३० । राष्ट्रिय मानवअधिकार आयोगले कोभिड–१९ का कारण तत्काल १६ लाख नेपाली फर्कनसक्ने अनुमान गर्दै विदेशमा रोजगारी गुमाएर अलपत्र परेका श्रमिकलाई सरकारी खर्चमा स्वदेश फर्काउन
मीरा बस्नेत (इमेज) काठमाडौं, साउन २९ । राष्ट्रिय मानवअधिकार आयोगले आप्रवासी श्रमिकहरुको अधिकार हनन् भएको निष्कर्षसहितको प्रतिवेदन सार्वजनिक गरेको छ । आयोगले कोभिड–१९ महामारीको चपेटामा परेका नेपाली आप्रवासी श्रमिकहरुको अध्ययन