८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


२०२० मा देशभर ४५ सयको मृत्यु, सडक दुर्घटनामा मात्र २ हजार ४८ को ज्यान गयो

काठमाडौं । सन् २०२० मा देशभर भएका विभिन्न घटनाबाट चार हजार ५०४ मानिसको मृत्यु भएको छ । विपद्मा परेर १०२ बेपत्ता भएको र पाँच हजार २६० जना घाइते भएका छन्

विपदजन्य घटनामा देशभर चार सय ४४ को मृत्यु

काठमाडौं । गएको वैशाखयताका पाँच महिनामा विपद्जन्य घटनामा परेर देशभर चार सय ४४ को मृत्यु भएको छ । यस अवधिमा एक सय एक बेपत्ता भएका छन् भने सात सय ३९