१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राष्ट्रिय सभागृहमा तारकेश्वर र बुढानिलकण्ठका मेयरको सपथग्रहण

उहाँका निकटतम प्रतिद्वन्दीहरु नेपाली कांग्रेसका विनोद चालिसेले ११ हजार ५१२ र नेकपा (एकीकृत समाजवादी)का वालकृष्ण श्रेष्ठले २ हजार २२२ मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जानकारी दिएको छ ।