१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


राष्ट्रिय सभा अध्यक्ष कप भलिबलको उपाधि पर्वतको विहादीलाई

पर्वत । राष्ट्रिय सभा अध्यक्ष कप अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि पर्वतको विहादी गाउँपालिकाले जितेको छ । मोदी गाउँपालिका–१ भुकताङ्लेमा आयोजित तेस्रो राष्ट्रिय सभा अध्यक्ष कप प्रतियोगितामा फलेवास नगरपालिकालाई लगातार २