१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राष्ट्रिय सभा निर्वाचन : सत्ता गठबन्धन १८ र १ सिटमा एमाले विजयी

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धन १८ सिटमा विजयी हुँदा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले एक सिटमा विजयी भएको छ । बिहीबार बिहान ९ बजेदेखि शुरु भएको निर्वाचनमा

राष्ट्रिय सभा निर्वाचन : कोशीमा एमालेकी रुक्मिणी कोइराला निर्वाचित

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशी प्रदेशमा महिला क्लस्टरबाट एमालेकी रूक्मिणी कोइराला निर्वाचित हुनुभएको छ । कोइरालाले सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी चम्पादेवी कार्कीलाई पराजित गर्नुभएको हो ।

राष्ट्रिय सभा निर्वाचन : सातवटै प्रदेशमा मतदान सम्पन्न

काठमाडौं । राष्ट्रिय सभाका १९ सिटका लागि लागि बिहीबार सात वटै प्रदेशमा मतदान सम्पन्न भएको छ । आगामी फागुन २० गतेबाट रिक्त हुने २० मध्ये १९ सिटका लागि बिहीबार बिहान

राष्ट्रिय सभा निर्वाचन : कर्णालीमा शतप्रतिशत मतदान

काठमाडौं । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत कर्णालीमा मतदान सम्पन्न भएको छ । बिहान ९ बजेबाट सुरु भएको मतदान भर्खरै सकिएको हो । सहायक निर्वाचन अधिकृत उज्वलदेव रावलले शतप्रतिशत मतदान सकिएको

राष्ट्रिय सभा निर्वाचन : सुदूरपश्चिममा मतदान

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा सदस्य चयन गर्न मतदान भइरहेको छ । राष्ट्रिय सभाको निर्वाचन केन्द्र तोकिएको धनगढीस्थित प्रदेश सभा सचिवालय परिसरमा बिहान ९ बजेदेखि मतदान शुरु भएको हो

राष्ट्रिय सभा निर्वाचनका लागि मध्यरातिदेखि मौन अवधि सुरु

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै मौन अवधिबारे सचेत गराएको हो । मध्यरातिदेखि प्रचार प्रसार निषेध

सातै प्रदेशमा पुग्यो राष्ट्रिय सभा निर्वाचनको मतपत्र

काठमाडौं । सातै प्रदेशमा राष्ट्रिय सभा निर्वाचनको मतपत्र पुगेको छ । निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइ गरी निर्वाचन अधिकृतको कार्यालयसम्म पुर्‍याइएको हो

राष्ट्रिय सभा निर्वाचनमा आवश्यक सुरक्षा व्यवस्था गर्न सरकारलाई निर्देशन

काठमाडौं । निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा आवश्यक सुरक्षा व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । उच्चस्तरीय निर्वाचन सुरक्षा समितिका संयोजक आयुक्त सगुन शमशेर

राष्ट्रिय सभा निर्वाचन : आजदेखि आचारसंहिता लागू हुँदै

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू हुँदैछ । माघ ११ गते हुने निर्वाचनमा निष्पक्षता र पारदर्शिता कायम गर्न निर्वाचन आयोगले मंगलबारदेखि आचारसंहिता लागू गरेको हो

राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारको आज अन्तिम नामावली प्रकाशन

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारले नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली शुक्रबार प्रकाशन हुँदैछ । माघ ११ गते राष्ट्रिय सभामा रिक्त हुन लागेको १९ स्थानका