१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


राष्ट्रिय सभा निर्वाचनमा १९ सिटका लागि ५२ जनाको उम्मेदवारी दर्ता (सूचीसहित)

काठमाडौं । राष्ट्रिय सभा सदस्यको रिक्त १९ पदका लागि आगामी माघ ११ गते हुने निर्वाचनका लागि उम्मेदवारहरुले मनोनयन पत्र दर्ता गरेका छन् । देशका सातवटै प्रदेश मुकाममा स्थापना गरिएका निर्वाचन

बागमतीमा राष्ट्रिय सभा निर्वाचनका लागि १५ जनाको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशमा १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार हेटौंडा उपमहानगरपालिका–५ स्थित निर्वाचन अधिकृतको कार्यालयमा ४ सिटका लागि १५ जनाले उम्मेदवारी दिएका

कर्णालीमा राष्ट्रिय सभा निर्वाचनका लागि ६ जनाको उम्मेदवारी दर्ता

काठमाडौं । आगामी ११ माघमा हुन लागेको राष्ट्रिय सभा निर्वाचनका लागि कर्णालीबाट ६ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । गठबन्धनका तर्फबाट नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत

राष्ट्रिय सभा निर्वाचनमा आदिवासी जनजातिको समानुपातिक प्रतिनिधित्व नभएकोमा आयोगको असन्तुष्टि

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा आदिवासी जनजातिहरुको समानुपातिक प्रतिनिधित्व नभएकोमा संवैधानिक आयोगले असन्तुष्टि जनाएको छ । आदिवासी जनजाति आयोगले ३५ प्रतिशत भन्दा बढी जनसंख्या भएको आदिवासी जनजाति समुदायलाई संविधानको भावनाअनुसार

राष्ट्रिय सभा निर्वाचनका लागि ५१ जनाको उम्मेदवारी दर्ता

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत सोमबार उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । सोमबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारहरुले मनोनयन दर्ता गराएका हुन् । ७ वटै प्रदेशमा

राष्ट्रिय सभा निर्वाचन : गठबन्धनमा सिट बाँडफाँटको टुंगो

काठमाडौं । राष्ट्रिय सभाको १९ सिटमा सत्ता गठबन्धनमा सिटको बाँडफाँट भएको छ । आइतवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सिट बाँडफाँटको टुंगो लगाएको हो । बैठकमा सहभागी

राष्ट्रिय सभा निर्वाचनका लागि मतदाता नामावली प्रकाशन

काठमाडौं । निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि मतदाता नामावली प्रकाशित गरेको छ । राष्ट्रिय सभा निर्वाचनमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता

राष्ट्रिय सभा निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गरिँदै

काठमाडौं । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले आज मतदाता नामावली प्रकाशन गर्दैछ । राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रमुख तथा उपप्रमुख

राष्ट्रिय सभा निर्वाचन नजिकिँदै, दलहरु सिट बाँडफाँडको दौडधूपमा

काठमाडौं । आगामी फागुण २० गते पछि रिक्त हुने राष्ट्रिय सभाका २० मध्ये १९ सिटका लागि माघ ११ गते निर्वाचन हुँदैछ । पुष २३ गते हुने मनोनयनको तिथि नजिकिएसँगै दलहरु

कांग्रेसले बोलायो भोलि बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक भोलि बस्ने भएको छ । कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा सोमवार दिउँसो २ः ०० बजे पार्टीको केन्द्रीय