काठमाडौं । राष्ट्रिय सभा सदस्यमा मनोनित नेकपा माओवादी केन्द्रका नेता नारायण दाहालले पद तथा गोपनियताको शपथ लिनु भएको छ । मंगलबार राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले दाहाललाई पद तथा गोपनियताको सपथ