आइतबार बुटबल नगरपालिकाको मोतीपुर क्षेत्रमा सुकुम्बासीबस्तीमा झडपको क्रममा प्रहरीले गोली चलाउँदा ४ जनाको मृत्यु भएको थियो ।
प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)ले राष्ट्रिय सभाको बैठकमा निरन्तर विरोध गरे पनि बैठकको नियमित कार्य र कार्यसूचीमा भएको काम राकिएको छैन ।
बैठक सुरु हुनासाथ एमालेका सांसदहरूले उठेर बैठक अवरोध गरेका थिए । त्यसपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसद श्रेष्ठलाई बोल्ने अनुमति दिनुभएको थियो ।
काठमाडौं । संघीय संसद प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । आजको बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण
जमिनमाथिको व्यक्तिगत स्वामित्व अन्त्य नगर्दासम्म समस्या समाधान नहुने भन्दै नेता गौतमले बिगतका सरकारहरुले बनाएका आयोग र बाँडेका जग्गाबाट खोई समस्या समाधान भएको भन्दै प्रश्न पनि गर्नुभयो ।
चालू अधिवेशन अन्त्य भएसँगै बुधबार दिउँसो ३ बजेका लागि बोलाइएको राष्ट्रिय सभाको बैठकसमेत नहुने संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो ।
काठमाडौं, असार २७ । नेकपा एमालेका उपाध्यक्ष एंव राष्ट्रियसभा सदस्य वामदेव गौतमले राष्ट्रियसभा सदस्यलाई पनि प्रधानमन्त्री बनाउने प्रस्ताव पारित गर्न आग्रह गर्नुभएको छ । राष्ट्रियसभाको आइतबार बसेको बैठकको विशेष समयमा
राष्ट्रियसभा सदस्य देवले कुटनीतिक असफलताका कारण नेपालले अन्तराष्ट्रिय विश्वसनियता गुमाइसकेको र अन्तत एउटा देशसँगको सम्बन्धमा गएर सीमित भएको बताउनुभयो ।
राष्ट्रियसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै रायमाझीले प्रधानमन्त्री ओली राजनीतिक, नैतिक लगायत सबै दृष्टिकोणबाट असफल प्रधानमन्त्री सावित भएको आरोप लगाउनुभयो ।
धार्मिक, सांस्कृति र प्राकृतिक सम्पत्तिको चर्चा गर्दै उहाँले नेपाली जनतालाई व्यवहारिक शिक्षा नदिन तथा जलस्रोतको धनी भइकन जनतालाई जलस्रोतसँग जोड्न नसक्नुको दोषी वर्तमान सरकार नभइ विगतका सरकारहरू भएको आरोप लगाउनुभयो