३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025


प्रधानमन्त्रीको आह्वान, ‘आउनुहोस्, राष्ट्रिय सहमतिको सरकार बनाऔं’

उहाँले राष्ट्रपतिलाई महाअभियोग लगाउनु भनेको गणतन्त्रविरोधी कदम भएको जिकिर गर्नुभयो । आफूले राष्ट्रपतिलाई सिफारिस गरेकाले दोषको सम्पूर्ण जिम्मेवारी आफूले लिने बताउनुभयो ।