५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


रास्वपाको राष्ट्रिय भेला जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रिय भेला आज पनि जारी छ । काठमाडौंको प्रज्ञा भवनमा मंगलवारदेखि रास्वपाको भेला भइरहेको हो । भेलामा १ हजार ५ सय बढी प्रतिनिधिहरु उपस्थित छन्

सहकारीमा निर्दोष देखिएपछि अब गोरखा मिडियातिर तान्ने प्रयास हुन्छ : सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफू निर्दोष रहेको बताउँदै अब गोरखा मिडियातिर आफूलाई तान्ने प्रयास हुने बताउनुभएको छ । मंगलवार काठमाडौंमा पार्टीको राष्ट्रिय भेलाको उद्घाटन

रास्वपाको राष्ट्रिय भेला आजदेखि शुरु हुँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय भेला आजदेखि शुरु हुँदैछ । काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आज बिहान ९ बजेदेखि शुरु हुने भेला भोलि बुधबारसम्म चल्नेछ । भेलामा विचार,

साधारण सदस्यसमेत नरहने गरी मुकुल ढकाललाई हटायो रास्वपाले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संस्थापक महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट हटाएको छ । आज बिहान बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले ढकाललाई साधारण सदस्य समेत

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दैछ । मंगलबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा संसदीय दलको बैठक आह्वान गरिएको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो

रास्वपा केन्द्रिय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समितिको बैठक आज बस्दैछ । बैठक केन्द्रिय कार्यालय वनस्थलीमा बस्नेछ । बैठकमा संगठनको आन्तरिक रणनीति, आगामी कार्यक्रम र कार्यदिशा तथा दलको अधिवेशनको तयारीबारे छलफल

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बस्नेछ । बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन रास्वपाकोे ह्विप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको छ । शुक्रवार बिहान सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री दाहालको पक्षमा मतदान गर्ने निर्णय

रास्वपाका मन्त्रीहरु राजीनामा नदिई फर्किए

काठमाडौं । राजीनामा बुझाउन प्रधानमन्त्री निवास बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरू राजीनामा नदिई फर्किएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालसँगको २ घण्टा लामो छलफलपछि उनीहरू राजीनामा नदिई फर्किएका हुन्

रास्वपाका मन्त्रीहरुले आज राजीनामा दिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका चार मन्त्रीहरुले आज राजीनामा दिने भएका छन् । सरकारमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, श्रम तथा रोजगार मन्त्री डोलप्रसाद अर्याल, शिक्षा मन्त्री सुमना श्रेष्ठ