२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


राष्ट्रिय स्वतन्त्र पार्टी खारेज गर्न निर्वाचन आयोगमा उजुरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको मागसहित निर्वाचन आयोगमा उजुरी परेको छ । युवराज पौडेल सफलले राष्ट्रिय स्वतन्त्र पार्टी खारेजी माग गर्दै बुधबार निर्वाचन आयोगमा उजुरी दर्ता गराउनुभएको हो ।

गृह मन्त्रालय नपाए सरकार छाड्ने रास्वपाको चेतावनी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्रीमा पुनर्नियुक्ति नपाए सरकार छाड्ने चेतावनी दिएको छ । मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटमा सभापति लामिछानेले मंगलबार साँझसम्म गृह मन्त्रालयको जिम्मेवारी

रास्वपाले गृह मन्त्रालय नछाड्ने

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृह मन्त्रालय नछाड्ने बताएकाे छ । रवि लामिछानेले पद गुमाए पनि गृह मन्त्रालय आफूहरुको भागमा परेको हुँदा दाबी कायमै रहने रास्वपा प्रवक्ता मुकुल

राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश समिति र संगठन विस्तारसहित सबै बैठक अनिश्चितकालका लागि स्थगित गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले यही माघ १४ गतेदेखि हुने सातै प्रदेशका पूर्वनिर्धारित प्रदेश समिति

राष्ट्रिय स्वतन्त्र पार्टी आन्तरिक छलफलमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद र सभापति पद खारेज भएपछि सो पार्टीका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । लामिछानेको नागरिकता विवादमा

रास्वपाले आगामी जेठसम्ममा देशभर संगठन विस्तार गर्ने

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी जेठभित्र देशभरै संगठन विस्तार गर्ने भएको छ । रास्वपाकाे आइतबार बसेको केन्द्रीय समिति बैठकले पार्टी गठन भएको एक वर्षभित्रै देशभर संगठन विस्तार

इन्दिरा रानामगरलाई उपसभामुखको उम्मेदवार बनाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले सत्ता गठबन्धनको तर्फबाट उपसभामुखमा पार्टीकी सांसद इन्दिरा रानामगरलाई उठाउने निर्णय गरेको छ । शुक्रबार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले यस्तो

राष्ट्रिय स्वतन्त्र पार्टीकाे संसदीय दलको बैठक बस्दै

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दैछ । बैठक अहिले केही बेरमा बसुन्धारामा बस्न लागेको हो ।बैठकमा संसदीय दलको विधान मस्यौदा र नयाँ सरकार गठन

राष्ट्रिय स्वतन्त्र पार्टीकाे सरकारकाे नेतृत्व दाबी गर्ने संकेत

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सरकारको नेतृत्वका लागि दाबी गर्ने संकेत गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले पनि प्रतिनिधिसभामा चौंथो ठूलो दलको हैसियतले सरकारको

राष्ट्रिय स्वतन्त्र पार्टीले आज संसदीय दलको नेता चयन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज (सोमबार) संसदीय दलको नेता चयन गर्ने भएको छ । प्रतिनिधि सभामा चौथो दल बनेको रास्वपाको साेमबार बस्ने बैठकले संसदीय दलको नेता चयन