१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानमन्त्री कप पुरुष र महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताकाे मिति परिवर्तन हुने

नेपाल क्रिकेट संघ (क्यान)ले यसअघि प्रधानमन्त्री कप पुरुष प्रतियोगिता पुष १२ देखि २५ सम्म हुने भनिए पनि विभिन्न कारण पुष २५ देखि माघ ७ सम्म हुने जनाएको छ ।

राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक बन्न ६० जनाका इच्छा

गएको डिसेम्बर महिनामा एक वर्षको लागि भनेर अनुबन्ध भएका व्हाटमोरले बिचैमा नेपाली टिम छोडेका थिए ।

राष्ट्रिय क्रिकेट टीमको बन्द प्रशिक्षण सुरु

लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ । ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । १२ खेलमा १२ अंक

राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण सुरु

साफ फुटबल च्याम्पियनसिप र एएफसी एशियन कपको छनोटको तयारी गर्न बन्द प्रशिक्षणका लागि प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले ५० खेलाडीलाई बोलाएका छन् ।

कांग्रेसको १४औं महाधिवेशन संकटमा !

त्यसो त मुलुकको पछिल्लो राजनीतिक परिस्थितिले पनि कांग्रेसको आसन्न महाधिवेशन प्रभावित हुने देखिन्छ । सरकारले प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेको छ । यसलाई असंवैधानिक भन्दै विपक्षी गठबन्धनको नेतृत्व

१९ वर्षमुनिका राष्ट्रिय क्रिकेट टोलीलाई वाइवाइले प्रायोजन गर्ने, क्यानले कति रकम पाउँछ ?

सम्झौतापछि नेपाली उमेर समूहको टोलीलाई अब वाइ–वाइ नेपाल यू–१९ क्रिकेट टिम भनिनेछ । सम्झौता पछि चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले फेरि क्रिकेटसँग जोडिन पाउँदा खुसी लागेको बताउनुभयो ।