१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै

काठमाडौं । राष्ट्र निर्माता वडामहाजधिराज पृथ्वीनारायण शाहको २९९औं जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रम गरी राष्ट्रिय एकता दिवस मनाइँदैछ । नागरिक तहबाट आयोजना हुने पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस समारोहमा