२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


मौद्रिक नीतिमा तानातान, अलमलमा राष्ट्र बैंक

अर्थतन्त्र चलायमान बनाएर स्टिमुलस प्याकेज ल्याउने तथा कर्जा प्राप्ती सहजीकरण गर्नका लागि पनि मौद्रिक नीतिमा ढिलाई गर्न नहुने नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष्य राजेन्द्र मल्ल बताउनुहुन्छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिमा पुनर्कर्जा तथा सहुलियतलाई निरन्तरता दिने

काठमाडौं, साउन २० । नेपाल राष्ट्र बैंकले कोभिड महामारी प्रभावित क्षेत्र तथा व्यवसायलाई दिइएको सहुलियतलाई निरन्तरता दिने भएको छ । केन्द्रीय बैंकले आगामी मौद्रिक नीतिमा पनि पुनर्कर्जा लगायतका सहुलियतलाई निरन्तरता

राष्ट्र बैंक स्वायत्त निकाय भएकाले दायरा मिच्ने काम नगरेको : अर्थमन्त्री शर्मा

काठमाडौं, साउन १४ । अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंक स्वायत्त निकाय भएकाले आफूले सो स्वायत्त निकायको दायरा मिच्ने काम नगरेको बताउनुभएको छ । नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति

नेपालको बैंकिङ प्रणाली सुरक्षित : राष्ट्र बैंक

काठमाडौं, साउन ७ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणाली सुरक्षित रहेको दाबी गर्दै नआत्तिन आग्रह गरेको छ । बिहीबार बिहान राष्ट्र बैंकका अधिकारीहरुलाई एसएमएस र ईमेल मार्फत विभिन्न १५ बैंकको

राष्ट्र बैंकसहित १६ वटा बैंकको सिस्टम ह्याक गर्ने चेतावानीसहित इमेल र फोन

काठमाडौं । नेपाल राष्ट्र बैंकसहित १६ वटा बैंकको सिस्टम ह्याक गर्ने चेतानवीसहित बैंकका उच्च अधिकारीलाई इमेल र फोन आएको छ । ह्याकरले राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाललाई बुधबार इमेल गर्दै

आगामी माघ महिनासम्ममा मुद्रास्फीती १० प्रतिशत पुग्ने राष्ट्र बैंकको अनुमान

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी माघ महिनामा मुद्रास्फीती १० प्रतिशत पुग्ने अनुमान गरेको छ । केन्द्रिय बैंकको सर्वेक्षणले ९४ प्रतिशत उत्तरदाताले आगामी माघसम्ममा १० प्रतिशत पुग्ने अनुमान गरेको हो

मौद्रिक नीति उपयुक्त समयमा ल्याइन्छ : प्रवक्ता ढकाल

काठमाडौं, साउन ३ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति निर्माणको क्रममै रहेकाले उपयुक्त समयमा ल्याइने बताएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता देव कुमार

विप्रेषण आप्रवाहमा १२ प्रतिशतले सुधार

काठमाडौं, असार ३१ । चालु आर्थिक वर्षको ११ महिनामा विप्रेषण आप्रवाहमा १२ प्रतिशतले सुधार आएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तिय स्थिती प्रतिवेदन अनुसार जेठ मसान्तसम्ममा

राष्ट्र बैंकले भन्याे– एघार महिनामा १५ अर्ब १५ करोड शोधानान्तर घाटा

आर्थिक वर्ष २०७७/७८ को ११ महिनामा कुल आयात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २५.७ प्रतिशतले वृद्धि भई १३ खर्ब ८३ अर्ब ३६ करोड पुगेको छ ।

कस्तो आउला मौद्रिक नीति ?

काठमाडौं, असार २९ । नेपाल राष्ट्र बैंक यतिबेला मौद्रिक नीतिको तयारीमा जुटेको छ । कोरोना महामारीका कारण प्रभावित भएको व्यवसाय पुनर्उत्थाका साथै शिथिल भएको अर्थतन्त्र उकास्ने गरी मौद्रिक नीतिको तयारी