काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलले आगामी संसद बैठकमा पनि सभापति रवि लामिछानेको विषय उठान गर्ने निर्णय गरेको छ । बुधबार बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संविधान संशोधनबारे दलको धारणा तय गर्ने भएको छ । शनिबारबाट काठमाडौंको एक होटलमा सुरु भएको केन्द्रिय समितिको बैठकले संविधान संशोधनबारे दलको धारणा तय गर्ने
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रोजिना श्रेष्ठ विजयी भएकी छन् । श्रेष्ठ एक हजार ५८४ मत ल्याएर निर्वाचित भएकी हुन् ।
काठमाडौं । सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरु विरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । अधिवक्ता अनुपम भट्टराईले रास्वपा सभापति रवि लामिछानेमाथि अनुसन्धान चलिरहँदा अदालतका गतिविधि विरुद्ध आन्दोलन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दैछ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा समसामयिक राजनीतिक विषय, आगामी कार्ययोजना, जारी आन्दोलनलाई कसरी प्रभावकारी बनाउने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेपछि सिङ्गो रास्वपा नै भीडको राजनीतिमा लागेको छ । आफ्ना सभापति रवि लामिछानेलाई राजनीतिक पूर्वाग्रहका कारण फसाइएको भन्ने रास्वपा कार्यकर्ताहरुको
काठमाडौं । रवि लामिछानेलाई थप सात दिन हिरासतमा राख्ने कास्की जिल्ला अदालतको अनुमतिपछि आक्रोशित बनेका रास्वपाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । प्रदर्शनकारीहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास
काठमाडौं । पार्टी सभापति रवि लामिछाने सहकारी ठगीको आरोपमा पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले न्यायिक निरुपणलाई सघाउने भन्दा पनि सडकबाट कानुनी प्रक्रिया प्रभावित गर्ने दुस्साहस गरेको छ । लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले असोज १ र २ गते हुने राष्ट्रिय भेलाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । बिहीबार पार्टी केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गरी तयारी पूरा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा रानालाई हटाउने कदम चालिए प्रतिकार गर्ने बताएको छ । उपसभामुख इन्दिरा रानामाथि सत्तारुढ दलहरुले संसदसँग असम्बन्धित व्यक्तिलाई अमेरिका लैजान लागेको आरोप लगाउँदै