काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा सहभागी हुने ४ जनाको नाम टुंगो लगाएको छ । रास्वपाले गृह मन्त्रालयमा सभापति रवि लामिछाने, श्रम मन्त्रालयमा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुद
काठमाडौं । २०७९ को निर्वाचनपछिका १५ महिनामा तीन पटक सत्ता गठबन्धन फेर बदल भएको छ । प्रधानमन्त्रीको रुपमा पुष्पकमल दाहालको निरन्तरता रहे पनि सरकारमा सहभागी हुने दलहरु फेरिएको फरियै छन्
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदको आगामी अधिवेशनमा नयाँ संविधान अनुसारको कानून निर्माणमा सरकारलाई दबाब दिने भएको छ । शुक्रबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकले संविधानमा व्यवस्था भए
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संक्रमणकालीन न्यायसम्बन्धि विधेयक छिटो टुंग्याउनुपर्नेमा जोड दिएको छ । पीडितमैत्री बनाएर सो विधेयकलाई छिटो टुंगोमा पुर्याउनुपर्नेमा आफ्नो पार्टीको धारणा रहेको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दवाव यात्राले सुस्त रहेका योजनालाई छिटो काम सम्पन्न गर्न दबाब सिर्जना गर्ने स्पष्ट पारेको छ । बुधबार रातिसम्म चलेको केन्द्रिय समितिको बैठकले देशभरका विभिन्न
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सवारी दुर्घटना न्युनिकरणका उपाय अवलम्वन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । मंगलबार सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायातामन्त्री प्रकाश ज्वालालाई भेटेर राष्ट्रिय स्वतन्त्र पार्टी सांसद
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान सम्बन्धमा छलफल गरेको छ । सोमबार काठमाडौंमा बसेको संसदीय दलको बैठकमा संसदीय दलको विधान सम्बन्धमा छलफल भएको प्रमुख सचेतक सन्तोष परियारले
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापतिमा स्वर्णिम वाग्ले चयन हुनुभएको छ । महोत्तरीमा जारी बैठकले वाग्लेलाई उपसभापति चयन गरेको हो । यस्तै, सहमहामन्त्रीमा सुमना श्रेष्ठ र विपिन आचार्य चयन
काठमाडौं । महोत्तरीको जलेश्वरमा ३ दिनसम्म चलेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठकबाट राजनीतिक दस्तावेजको प्रस्तावना पारित गरिएको छ । रास्वपाको केन्द्रिय र संसदीय दलको बैठकले राजनीतिक दस्तावेजको प्रस्तावना पारित गरेको
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक महोत्तरीको जलेश्वरमा जारी छ । बैठकमा मंगलबार सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेस गर्दै हुनुहुन्छ । यसैगरि महामन्त्री