१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


विपद्बाट बेपत्ता भएका व्यक्तिका परिवारलाई राहत रकम उपलब्ध गराउने

काठमाडौं । विपद् व्यवस्थापन कार्यकारिणी समितिले मनसुनजन्य विपद्बाट बेपत्ता भएका व्यक्तिका परिवारलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ । सोमवार सिंहदरबारमा बसेको समितिको बैठकले सो निर्णय गरेको हो ।

भूकम्प पीडितका लागि त्रियुगा नगरपालिका राहत सामग्री लिएर जाजरकोट प्रस्थान

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाले जाजरकोटमा गएको भूकम्प पीडितका लागि राहत सामाग्री लिएर त्यसतर्फ प्रस्थान गरेको छ । त्रियुगा नगरपालिकाले ९ लाख रुपैयाँ बराबरको राहत सामाग्री लिएर भूकम्प प्रभावित क्षेत्र

भारतले नेपाललाई दियो १० करोड भारतीय रुपैयाँ बराबरको राहत सामाग्री

काठमाडौं । भारतले नेपालको पश्चिम जाजरकोटमा गएको भूकम्पपछि नेपाललाई १० करोड भारतीय रुपैयाँ बराबरको आपत्कालीन राहत सामाग्रीको पहिलो खेप हस्तान्तरण गरेको छ । आइतबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले

बाढीपहिरो प्रभावित क्षेत्रमा युद्धस्तरमा राहत र उद्दारको काम हुुने प्रधानमन्त्री दाहालको भनाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढीपहिरो प्रभावित क्षेत्रमा युद्धस्तरमा राहत र उद्दारको काम हुने बताउनु भएको छ । पुर्वी नेपालको बाढीपहिरो प्रभावित जिल्लाहरुको अवलोकन गर्ने क्रममा संखुवासभा पुग्नु भएका

सरकारले राहतस्वरुप दिन लागेको रकमको विरोध नगर्न बहिर्गमित जनमुक्ति सेनाको आग्रह

काठमाडौं । बहिर्गमित जनमुक्ति सेना नेपालले सरकारले राहत स्वरुप दिन लागेका दुई लाख रुपैयाँको विरेध नगर्न सांसदहरुलाई चेतावनी दिएको छ । काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनीहरुले सर्वोच्च अदालतको फैसला बमोजिम

‘अयोग्य’ लडाकुको राहतका लागि प्रारम्भिक प्रक्रिया आजदेखि

काठमाडौं । संयुक्त राष्ट्रसंघीय मिसन नेपाल (अनमिन) को प्रमाणीकरणको बेला ‘अयोग्य’ ठहरिएका माओवादी लडाकुहरुलाई दुई लाख रुपैयाँ राहत दिन सरकारले बुधबारदेखि आवश्यक प्रक्रिया अघि बढाउने भएको छ । अनमिनको प्रमाणीकरणको

सोलुखुम्बुको आगलागी पीडितलाई गाउँपालिकाले पचास हजार दिने

सोलुखुम्बु । सोलुखुम्बुको नेले बजारमा भएको आगलागीको घटनाका पीडित परिवारलाई थुलुङ दूधकोशी गाउँपालिकाले राहत प्रदान गर्ने भएको छ । आगलागीबाट घर पूर्ण क्षति भएकालाई प्रतिपरिवार ५० हजार रुपैयाँ नगद राहत

डोटीमा भूकम्प पीडितलाई राहत

काठमाडौं । डोटीमा भूकम्पले ज्यान गुमाएकाका परिवारलाई राहत वितरण गरिएको छ । खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु भएर मंगलबार राति गएको भूकम्पबाट ज्यान गुमाएकाका परिवारलाई राहत रकम उपलब्ध गराइएको हो ।

७० लाखको विवादले एमाले र कांग्रेस कार्यकर्ताबीच कुटाकुट, १८ जना घाइते

सरकारले कोरोनाबाट प्रभावित भएका अति विपन्नका लागि पठाएको रकम वितरणमा विवाद हुँदा उनीहरूबीच कुटाकुट भएर घाइते भएका हुन् ।

कैलालीमा गत वर्षका बाढी पीडितलाई राहत वितरण सुरु

किसानलाई क्षतिको आधारमा १० कट्ठाभन्दा कम जमिन क्षति भएकालाई प्रतिकट्ठा ३ सय १५ रुपैयाँ, ११ देखि ६० कट्ठासम्म क्षति भएकालाई १ सय २५ रुपैयाँ, र ६० कट्ठाभन्दा माथि क्षति भएका