काठमाडौं । सरकारले गत असोज ११ र १२ गतेको बाढी पहिरोका कारण संकटग्रस्त क्षेत्र घोषित स्थानीय तहलाई तीन समूहमा वर्गीकरण गरी ५० लाखदेखि १ करोड रुपैयाँसम्म राहत रकम दिने भएको