सिन्धुली । सिन्धुली जिल्लाको फिक्कल गाउँपालिकाले कोभिड–१९ का कारण प्रभावित भएका मानिसलाई राेजगारी र नगद प्रदान गरेको छ । फिक्कल गाउँपालिका-३ मा रहेका कोभिड–१९ का प्रभावित मानिसहरूलाई नगद प्रदान गरिएको