काठमाडौं । निजी क्षेत्रको दुरसंचार सेवा प्रदायक एनसेलले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत कोटेश्वरदेखि कलंकी सडक खण्डको ग्रीन बेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण गर्दै आएको छ । कम्पनीले हालै