१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


नेकोस राष्ट्रिय तेक्वान्दोमा रिमा र खुश्बुलाई स्वर्ण

काठमाडौं । कोटेश्वरकी रिमा खत्री र चन्द्रागिरीकी खुश्बु लिम्बूले पाँचौं नेकोस खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेका छन् । राष्ट्रिय तेक्वान्दो संघको आयोजनामा शनिबारदेखि शुरु भएको प्रतियोगितामा रिमाले महिला ५२